सबै सपना नै हो कि

हिँड्छु आँसुको वर्षामा आफुलाई रुझाइ तर उड्न चाहन्छु म खुल्ला आकाशमा चारै तिर छ एक थरी फुलका वास्ना ताराको छाना होस् सुन्दर रातमा मीठो निन्द्रा पहाडका ठुला काखमा यस्ता सपना राख्न चाहिन्छ धेरै आँट मुटु बाट गर्छु बात मेरो सफलताको राज दिनु होला मलाई साथ मेरो हात माथि हात राखी बाँच्ने छैनम आधा अब आर कि त पार साथी